पोखरा - पोखरामा दुई दिनसम्म चलेको ‘मेट्रो मेयर मिट’ले महानगरपालिकाहरूका लागि छुट्टै ऐन जारी गर्न माग गरेको छ । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि आइतबार ७ बुँदे संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै संघीय संसद्बाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरिएको छ । घोषणा पत्रको पहिलो बुँदाम...