महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न मेयरहरूको माग

काठमाडौँ । ६ महानगरपालिकाका प्रमुखहरूले संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरिएको हो । ‘‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि […]