काठमाडौं : नेपाल पत्रकार महासंघका अनुसार ५५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। महासंघका महासचिव रोशन पुरीले सोमवार विज्ञप्ति निकाल्दै संक्रमणको दोस्रो लहरसंगै संक्रमितमध्ये सात जना पत्रकारको निधन भएको जनाए।
सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ। 'महासंघमा अभिलेखभएअनुसार हालसम्म ५…