यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता […]