गहुँ खेत

बैतडीको मेलौलीमा गहुँ उम्रेपछि देखिएको खेतको दृश्य । तस्बिर : विनोदसिंह विष्ट, रासस

सम्बन्धित सामग्री

भीमकाय नहरबाट पानी ल्याएर मरुभूमिमा सिंचाइ गर्दै तालिबान

११ भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए । गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले त्रसित हुँदै बताइरहेका थिए । अर्का एक जना किसान चाहिं जमिनमा गाडिएका पम्पबाट पानी आउन छाडेको गुनासो गर्दै थिए । […]

भीमकाय नहरबाट पानी ल्याएर मरुभूमिमा सिंचाइ गर्दै तालिवान

१० भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए । गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले त्रसित हुँदै बताइरहेका थिए । अर्का एक जना किसान चाहिं जमिनमा गाडिएका पम्पबाट पानी आउन छाडेको गुनासो गर्दै थिए । एक […]

भारतको हरियाणाबाट साइकलमै १५औं दिनमा सप्तरी आइपुगे , अहिले क्वारेन्टाइनमा

भारतको विभिन्न स्थानमा आयोजित जमात तथा मजदूरीमा रहेकाहरु लुकिछिपी घर फर्किने क्रमसँगै कोरोनो भाइरसको जाखिम समेत सप्तरीमा बढ्दै गएको छ । फर्केकाहरु कतिपय सिधै स्वास्थ्य संस्थाहरुमा जाने गरेका छन् भने कतिपय लापर्वाही गरी उनीहरुलाई गोप्य रुपमा घरमै रहेकाले कोरोनाको जोखिम बढ्दै गएको हो । जानीजानी लापर्वाही गरेर परिवार, समाज र सिङ्गो देशलाई नै जोखिममा पार्नुभन्दा क्वारेन्टाइनमै रहेर पूर्ण रुपमा निको भएपछि मात्र ढुक्क भएर आफ्नो घर जाने सोचका कतिपय व्यक्तिहरु स्वःस्फूर्त रुपमा क्वारेन्टाइनमा बस्ने गरेका छन् । स्वःस्फूर्त रुपमा क्वारेन्टाइनमा बस्ने राजविराज नगरपालिका वडा नम्बर ११ फर्सैठका रामबिलास साह रहेका छन् । उनी विगत केही महिनादेखि भारतको यमुना नगरमा मजदूरी गर्दैआएका थिए । एक्कासी भारत सरकारले लक डाउन गरेपछि उनी कार्यरत रहेको कम्पनी समेत बन्द भयो । कम्पनी नै बन्द भएपछि उनीसहित त्यहाँ कार्यरत नेपाली मजदुरहरुको बिचल्ली भयो । उनीहरुलाई खानपिनमा समेत समस्या भएपछि करिब सयजना नेपाली तथा भारत विहार क्षेत्रका मजदुरहरुले नयाँ साइकल किनेर यात्रा गर्दै आ–आफनो घर आइपुगे छन् । भारतको हरियानास्थित यमुनानगरदेखि सप्तरीको राजविराज नगरपालिकाको एक हजार ४ सय ३८ किलोमिटर दुरी १५ दिन लगाएर साह घर आइ पुगेका छन् । उनी साइकलबाटै सीमावर्ती क्षेत्रमा त आए तर सीमा काट्ने कसरी ? भने चिन्ता थपियो । सीमामा प्रहरीको कडा निगरानी देखेर लुकेर गहुँ खेत हुँदै बिहीबार सीमा नाका काट्न सफल भयो ।