नेपाली र भारु नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन ।सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम यादवको कमान्डमा गएको टोलीले बंकुल चोकबाट भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोट सहित पक्राउ गरेको हो।सक्सेनाको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए

सम्बन्धित सामग्री

नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।  ११ हजारका नक्कली नोटसहित भारतीय  नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।जलेश्वर नगरपालिका ९३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पञ्चायत बस्ने नियन्त्रणमा लिएका  थिए ।भिट्टामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले निजलाइ पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । -न्युज

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

महोत्तरी– जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय  नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो । जलेश्वर नगरपालिका ९३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पञ्चायत बस्ने नियन्त्रणमा लिएका  थिए । भिठ्ठामोड प्रहरी चौकीबाट […]

बाराबाट नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

बारा। बाराबाट नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन्। सिम्रौनगढ नगरपालिका– ५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोट सहित भारत मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजित कुमार मुखियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सिरहा- प्रहरीले एक हजार दरका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको नरहा गाउँपालिका ४ बाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो। रेजाउल्लाहलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ […]

झापामा तीन किशोरीले गरे सामूहिक आत्महत्या

काठमाडौं।विकास निर्माणका काममा एकताबद्ध भएर लाग्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आग्रह गरेकी छन्।पोखरामा महानगरपलिकामा मेयरहरूको सम्मेलन हुने भएको छ।जनकपुरमा नेपाली नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन्।झापाको कचनकवल गाउँपालिका–५, मा तीन किशोरीले सामूहिक आत्महत्या गरेका छन् र अभियान लघुवित्तले साउन १८ देखि आईपीओ खुला गर्ने भएको छ।

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट रु एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो (आषिश) र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरीले जनाएको छ । नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरू पक्राउ परेका हुन् । सीमा छेउको गोरखकालीस्थित भन्सार कार्यालय अगाडि ड्युटिमा बसेका सशस्त्र प्रहरीले उनीह

नक्कली नेपाली नोटसहित २ भारतीय नागरिक पक्राउ

नक्कली नेपाली नोटसहित २ जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती  प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले परोहा ८ नरकटियामा चेकजाँच गर्ने क्रममा नक्कली नेपाली नोटसहित  भारत बिहारका विकाश जयसवाल र अजय प्रसादलाई पक्राउ गरेको हो । रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेका अनुसार उनीहरुको साथबाट  १ हजार को दरको ६९ थान र रु ५ सय दरको १ थान गरी जम्मा ६९ हजार ५ सय नक्कली नोट फेला परेको हो ।  पक्राउ परेका दुबैजना माथि थप  अनुसन्धान

नक्कली नोट सहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौंः रौतहटको परोहा नगरपालिका-८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बुधवार दिउँसो भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसादलाई नियन्त्रणमा लिएको हो। बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर…

नक्कली नोटका कारोबारी सक्रिय, महोत्तरीमा भेटियो पाँच सय दरका नक्कली नोट

काठमाडौंः नक्कली नोट सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। शुक्रवार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ बस्ने ३५ वर्षीय साबिर अंसारी र सितामढी ग्राम पठनपुर १४ बस्ने ४२ वर्षीय जियाउल अंसारीलाई पक्राउ गरेको हो। जलेश्वर नगरपालिका-१ स्थित सडक बिआर ३०…

नक्कली नेरुसहित दुई भारतीय नागरिक पक्राउ

भद्रपुर (झापा) : भारतको विभिन्न स्थानबाट नेपाली नक्कली नोट बनाएर नेपाल भित्राउने लागेका दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।  नक्कली नोटसहित पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढी निवासी ४० वर्षीय सतीश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाल रहेको प्रहरी ...