काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा ‘मेरी उनीलाई’ स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । बैकले महिलालाई सशक्त बनाउने प्रयासस्वरूप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
उक्र कार्यक्रम अन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्यचौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको...