बेलायती गायक एड शीरनका दुई रिलिज नभएका गीतहरू चोरेर ‘डार्क वेब’मा बेच्ने ह्याकरलाई १८ महिनाको जेल सजाय सुनाइएको छ। ह्याकर एड्रियन क्वियट्क्वोस्कीले शीरनका गीत र अमेरिकी र्यापर लिल उजी भर्टका १२ गीतहरू क्रिप्टोकरेन्सीमा बेचेको बीबीसीले उल्लेख गरेको छ।
इङ्ग्याण्डको इप्सविचका २३ वर्षीय क्वियट्क्वोस्कीले कलाकारहरूको डिजिटल अकाउन्ट ह्याक गरेर गीतहरु चोरी…