टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप, यी हुन् सर्वाधिक लोकप्रिय मोबाइल एप
२७ साउन, काठमाडौं । गत वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने मोबाइल एपहरुमध्ये टिकटक पहिलो स्थानमा उक्लिन सफल भएको छ ।
डिजिटल एनालिटिक्स कम्पनी एप एन्नीले सार्वजनिक गरेको रिपोर्ट अनुसार फेसबुकका एपहरुलाई पछि पार्दै टिकटक सन् २०२० …
अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो ।
अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो ।
नेपमेड्स एप हाल गूगल प्लेस्टोरमा मात्रै उपलब्ध रहेको छ । छिट्टै एप स्टोरमा समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
एपमा अहिले फार्मेसी र हेल्थ लाइबेरी सेवा उपलब्ध रहेको र...
माइक्रोसफ्टले बिङ एआइ च्याटबटलाई मोबाइल एप र स्काइपमा सार्वजनिक गरेको छ । अहिलेसम्म एज डेस्कटप ब्राउजर मार्फत मात्रै माइक्रोसफ्टको बिङ एआइ च्याटबटलाइ प्रयोग गर्न सकिन्थ्यो तर अब भने मोबाइल एप र स्काइपमार्फत पनि प्रयोग गर्न सकिन्छ ।
यो भर्सन दुवै एन्ड्रोइड र आइओएसका लागि उपलब्ध भएको छ । बिङ मोबाइल एपको तल क्लिक गर्दा च्याट सुरु हुन्छ जहाँबाट कुराकानी सुरु गर्न सकिन्छ ।...
ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमती घुम्न सघाउने मोबाइल एप तयार भएको छ।
ललितपुर वडा नम्बर २२ मा पर्ने पुरानो बस्ती बुङमती घुम्ने पर्यटकको सहजताका लागि पर्य-सम्पदा परियोजनाअन्तर्गत Bungamati नामक एप तयार पारिएको हो।
एपमा बुङमतीभित्रका ४० भन्दा बढी मुर्त सम्पदा बारे जानकारी उपलब्ध छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानो सम्पदा बस्ती बुझ्न र घुम्न...
मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ । सोमबार याक एण्ड यति होटेलमा आयोजित एक कार्यक्रममा बाइनरी गेटवेले तयार पारेको एप मेरो मम्मा सार्वजनिक गरिएको हो ।
मेरो मम्मा एउटा ईकमर्स प्लेटफर्म हो । मेरो मम्माले कुनै एक महिला गर्भवति भएको पहिलो दिन देखि आउने सबै समस्याहरुको समाधानको लागि सेवा उपलब्ध गराउने छ ।
यो एपका बिशेषताहरू गर्भधारण सम्बन्धी जानकारी, गर्भवती...
गूगलले गूगल एसिस्टेन्टका लागि एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्ने भएको छ । यो एपलाई गूगलले एन्ड्रोइड १२ आएपछि हटाउने भएको हो । गूगल एसिस्टेन्ट ड्राइभिङमा एन्ड्रोइड अटो एप भन्दा यूजर मैत्री इन्टरफेस हुने भएकाले पनि एपले एन्ड्रोइड अटो एप बन्द गर्ने भएको हो ।
एन्ड्रोइड १२ देखि गूगल एसिस्टेन्ट ड्राइभिङ मोड बिल्ट इन हुने भएको छ । गूगल एसिस्टेन्ट ड्राइभिङ मोड प्रयोग गर्दा पनि...
नेपाल राष्ट्र बैंकले मोबाइल एप सञ्चालनमा ल्याएकमो छ । केन्द्रीय बैंकले विदेशी अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्री, विनिमय दर, जारी नीति निर्देशनको सूचनाहरु दिने गरी मोबाइल एप सञ्चालनमा ल्याएको हो ।मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । ‘नेपाल राष्ट्र बैंक (अर्ली एक्सेस)’ […]