चाडपर्वहरू भित्रिएसँगै नेपाली समाजका विभिन्न समुदायहरूमा छुट्टै प्रकारको रौनकता भित्रिने गर्दछ। नेपाली समाजका विभिन्न जाति तथा समुदायहरूमा आ–आफ्नै प्रकारका विशेषता बोकेका चाडपर्व तथा संस्कृतिहरू छन्। यो नै नेपाल र नेपालीको पहिचान हो।चाडपर्वहरूले विशेषत बालबालिकाहरूलाई उत्साहित गराउने काम गर्छ। किशोर किशोरीलाई संकार हस्तान्तरण गर्न मद्धत गर्छ भने युवा तथा प्रौढहरूमा आत्मीयता विकास गराउँछ। साथै छुटेका र टुटेका सम्बन्धहरूलाई पुनर्मिलन गराउने कामसमेत गर्छ।अहिलेको नेपाली समाजमा चाडपर्वको