हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र दिनको तिथिमा गरिने श्राद्धलाई नै सोह्र श्राद्ध भनिने हो । यो सोह्र दिनको पक्षलाई शास्त्रले पितृपक्षका रूपमा लिएको छ । हरेक वर्ष आफ्ना आमा बाबु दिवंगत भएको तिथिमा गरिने वार्षिक श्राद्धलाई वर्षको एकपटक तिथिअनुसार गरिने श्राद्धलाई एकोदृष्टि श्राद्ध भनिन्छ भने पितृपक्षमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिन्छ […]
The post पितृ, सोह्र श्राद्ध र नेपाली संस्कृति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.