धेरैले भन्ने लेख्ने गरेका छन्, नेपाली संस्कृति विशाल छ, व्यापक छ। नेपाली जहाँजहाँ पुग्छन र पुगेका छन्, त्यहाँ नेपाली संस्कृति पनि पुगेको हुन्छ। नेपाली पुगेका ठाउँमा नेपाली संस्कृति मौलाएको छ भनिन्छ। यो भनाइ राजनीतिलार्इ व्यवसाय बनाउनेहरूले मात्रै नभनेर नेपालका विद्वान्, बुद्धिजीवी, संस्कृतिविद्, प्राध्यापक, शिक्षक तथा लेखक, पत्रक...