कास्की ३ बाट  एमालेका दामोदर पौडेल निर्वाचित

गण्डकीका बहालवाला अर्थमन्त्रीलाई पछि पार्दै कास्की ३ बाट  एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । एमालेका बैरागीले माओवादीका बराललाई ५ हजार ४४५ मतान्तरले पछि पारेका हुन्। पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याए

सम्बन्धित सामग्री

कास्की-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित

९ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए । यस्तै […]

कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी विजयी भएका छन्।मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका हुन्।पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

कास्की : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन्। मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजी प्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित…

कास्की-३ मा एमालेका पौडेल विजयी

काठमाडाैँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका थिए । […]

कास्की ३ मा एमालेका पौडेल विजयी

कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी  नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई   पाँच हजार चार सय...

कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का दामोदर पौडेल विजयी भएका छन्। पौडेल नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका बरालले १७ हजार पाँच […]

कास्की-३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर पौडेल विजयी

कास्की – कास्की निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ निर्वाचित हुनुभएकाे छ । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै विजयी हुनुभयाे । बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार ५ सय ३५ मात्र मत पाउनुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाउनुभयाे ।

कास्की–३ मा एमालेका दामोदर बैरागीको अग्रता

कास्की–३ नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्। विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलसँग पछाडि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन्। बैरागी अहिले पौडेल भन्दा ४ सय ४४ मतले अघि छन्।...

कास्की ३ मा एमालेको अग्रता सुरु

पोखरा- कास्की- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका दामोदर पौडेल बैरागी ३६५ मतले अगाडि आएका छन्। दामोदरले ४ हजार ५५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार १८६ मत पाएका छन्। गठबन्धनका उम्मेदवार माओवादीका रामजी बरालले २ हजार ९७८ मत ल्याएका छन्। यहाँ सुरुवातदेखि नै घण्टीले अग्रता लिएको थियो।

कास्की–३ मा अघि आयो एमाले, घण्टीकाे मत घट्दै

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका दामोदर पौडेल बैरागी ३ सय ६५ मतले अघि आएका छन् ।