काठमाडौं । नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला अपरान्ह २ बजेदेखी बस्ने भएको छ । काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला समूहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस […]