काठमाडौं : पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारका अधिकांश मन्त्री गुमनाम छन्। सत्ता गठबन्धनमा भाग पुर्याउन शीर्ष नेताको नजिकका व्यक्ति मन्त्रीको कुर्सीमा पुगे पनि काम गर्न नसके पछि धेरैलाई कुन मन्त्रालयको मन्त्री को छ भन्नेसमेत थाहा छैन। मन्त्रीको कामै नभए पछि मन्त्रीलाई कसरी चिन्ने? भन्ने प्रश्न उठेको छ। गतिलो काम गर्न नसकेका मन्त्रीहरु चिया खाने र गफ गर्नेबाहेक अन्य कुनै उपलब्धि हुन सकेको छैन। सरकारको कामकाे बारेमा गठबन्धन दलकै शीर्ष नेता सन्तुष्ट छैनन्।कांग्रे