मोरङमा कल्भर्ट बनाउन भारतीय पक्षको अवरोध

३ साउन, विराटनगर । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालमा कल्भर्ट निर्माणमा अवरोध गरेको छ । विराटनगरको सीमावर्ती क्षेत्रमा एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो । विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा सीमा क्षेत्र नजिकै पानी निकासका लागि कल्भर्ट बनाउन खोजिएको थियो । तर भारतीय पक्षले अवरोध गरेपछि काम रोकिएको  विराटनगर–१७ का वडाध्यक्ष समिर कमरले बताए । इस्लामपुरमा […]

सम्बन्धित सामग्री

विराटनगरमा निर्माण भइरहेको कल्भर्टमा भारतीय पक्षको अवरोध

मोरङ– विराटनगर महानगरपालिकाको वडा नम्बर १७ इस्लामपुरमा निर्माणाधिन कल्भर्टको निर्माण कार्य रोकिएको छ। दशगजाबाट करिब ५ फिट छोडेर निर्माण भइरहेको कल्भर्टको काम रोक्न दुई साताबाट भारतको एसएसबीले रोक लगाएको थियो। भारततर्फबाट पानी बगेर डुबान हुन थालेपछि कल्भर्ट निर्माण सुरु गरिएको महानगरपालिका १७ का वडाध्यक्ष समीर कमरले जानकारी दिए। अध्यक्ष कमरका अनुसार भारतीय पक्षले आफ्नोतर्फ भने […]

विराटनगरको इस्लामपुरमा कल्भर्ट बनाउन भारतीय पक्षको अवरोध

विराटनगर । भारतीय पक्षले विराटनगर महानगरपालिका वडा नम्बर १७ मा कल्भर्ट निर्माण गर्न अवरोध गरेको छ । इस्लामपुरमा दशगजा नजिकै नेपालतर्फको सडकमा कल्भर्ट बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो ।  वडा नम्बर १७ का वडा अध्यक्ष समीर कमरले भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि निर्माणकार्य रोकिएको बताए । भारतीयहरूले दशगजासँगै...