विराटनगर । भारतीय पक्षले विराटनगर महानगरपालिका वडा नम्बर १७ मा कल्भर्ट निर्माण गर्न अवरोध गरेको छ । इस्लामपुरमा दशगजा नजिकै नेपालतर्फको सडकमा कल्भर्ट बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो ।
वडा नम्बर १७ का वडा अध्यक्ष समीर कमरले भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि निर्माणकार्य रोकिएको बताए । भारतीयहरूले दशगजासँगै...