बर्दिया : पछिल्लो साताको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेका छन्। सो क्षेत्रका अधिकांश बासिन्दा विस्थापित भएका छन्।
विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय…