काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक २.७० अंकले बढेको छ । यससँगै सूचक १९६८.०६ विन्दुमा आएको छ । ४७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको १८ सय ७८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६१ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढेको छ भने […]