काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेको छ। साे अवधिमा नेप्से सूचक १९४०.१९ विन्दुमा रहेको छ। ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा ८ कम्पनीको ७५ कित्ता सेयर कारोबार भएको हो। कुल ७ वटा कारोबार भएको छ। यस्तै, ६ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी […]