कैलालीमा सत्तारुढ गठबन्धन चुनावी तालमेलबारे सहमति नजिक

२३ चैत, धनगढी । स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनले कैलालीमा पनि तालमेल गर्ने भएको छ । बुधबार नेपाली का‌ंग्रेसको पार्टी कार्यालय धनगढीमा बसेको सत्तारुढ गठबन्धनको दोस्रो बैठकमा चुनावमा मिलेर जाने सैद्धान्तिक सहमति भएको छ । तर नेकपा माओवादी केन्द्र बैठकमा सहभागी हुन नसकेका कारण निर्णय भने नभएको नेताहरुले बताएका छन् । बैठकमा सहभागी […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धन कार्यदलको बैठक : शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाउने

काठमाडौं : सत्ता गठबन्धन कार्यदलको बैठक बुधबार पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको छ।कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने बताएको छ।यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रति

चुनावी तालमेल सहमति नजिक छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा उहाँले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको हो ।