चुनावी तालमेल सहमति नजिक छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा उहाँले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको हो ।

सम्बन्धित सामग्री

प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

काठमाडौं। पार्टी एकताका लागि गठित एमाले कार्यदल सहमति नजिक पुगेको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेको उनको सचिवालयले बताएको छ । प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको र प्रचण्डले एमाले कार्यदलको सहमतिबारे समेत जिज्ञासा राखेको बताइएको छ ।

केपी ओली र प्रचण्डबीच वार्ता, सहअध्यक्षमा ‘सहमति नजिक’

२९ माघ, काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच 'वान टु वान' वार्ता भएको छ । नेताहरुका अनुसार केही दिनमै 'छिट्टै पार्टी एकता' हुने सन्देश दिने प्रयास भइरहेको छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको …