बिरामी छोरी भेट्न जाँदा मणिपाल अस्पतालबाट खसेर आमाको मृत्यु

मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बिरामी छोरी भेट्न गएकी सराङ्कोटकी ६५ वर्षीय धनसरी धर्तीको ज्यान गएको कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले बताए । मुटुसम्बन्धी बिरामी भएर उपचाररत छोरीलाई भेट्न पुगेकी धनसरी अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको खड्काले बताए । स्रोतका अनुसार ६५ वर्षीय धनसरीले छोरी भेट्न सिँढी उक्लने क्रममा लडेर मृत्यु भएको हो । ‘अस्पतालको तेस्रो तलामा रेलिङ नहुँदा उहाँको मृत्यु भयो । उहाँले

सम्बन्धित सामग्री

छोरी भेट्न जाँदा अस्पतालको तेश्रो तलाबाट खसेर आमाको मृत्यु

पोखरास्थित मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर आज एक महिलाको ज्यान गएको छ ।

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

झापा– आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन् । छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुमनले सडकमा […]

मोटरसाइकलबाट खसेर झापामा एक महिलाको मृत्यु

काठमाडौँ – आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन्। छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ। सुमनले सडकमा भएको खाल्डोबाट […]

मोटरसाइकलबाट खसेर झापामा एक महिलाको मृत्यु

आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन् ।छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया खसेकी थिइन् ।उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि बिर्तामोड ल्

डोल्पामा ट्याक्टर पल्टिँदा आमाको मृत्यु, खोलामा खसेर दुईवर्षे छोरा बेपत्ता

डोल्पाको जगदुल्ला गाउँपालिका-१ को हुरिकोटमा ट्याक्टर दुर्घटना एक महिलाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्