नेपाल-अमेरिका फिल्म फेस्टिभलमा १२ देशका ३८ फिल्म

काठमाडौँ– नेपाल-अमेरिका फिल्म फेस्टिभल २०२२ भौतिक र भर्चुअल दुवै रुपमा आयोजना हुने भएको छ । फेस्टिभलको लाइनअप सार्वजनिक गर्दै जुन २३ देखि २६ सम्म फेस्टिभल हुने जनाइएको छ । फेस्टिभलमा विक्रम सापकोटा निर्देशित नेपाली फिल्म  ‘हल्कारा’ को प्रिमियर हुनेछ । यस्तै, माइकल ब्राउन निर्देशित ‘ब्रिक म्युल’ प्रदर्शन हुनेछ । यो संस्करणमा अनुप सुवेदी, नीना स्ट्रेइच, […]

सम्बन्धित सामग्री

नेपाल–अमेरिका फिल्म फेस्टिभल सम्पन्न

असार ६ देखि सुरु भएको नेपाल–अमेरिका फिल्म फेस्टिभलको ७ औं संस्करण सम्पन्न भएको छ । फिडेल देवकोटाद्वारा निर्देशित फिल्म 'द रेड सुटकेस' प्रदर्शन गर्दै फेस्टिभलको समापन गरिएको हो ।

नेपाल–अमेरिका फिल्म फेस्टिभल सम्पन्न

असार ६ देखि सुरु भएको नेपाल–अमेरिका फिल्म फेस्टिभलको ७ औं संस्करण सम्पन्न भएको छ । फिडेल देवकोटाद्वारा निर्देशित फिल्म 'द रेड सुटकेस' प्रदर्शन गर्दै फेस्टिभलको समापन गरिएको हो ।

नेपाल-अमेरिका फिल्म फेस्टिभल सुरू

७ असार, मेरिल्याण्ड (अमेरिका) । नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७औं संस्करण सुरु भएको छ । नेपाली डायस्पोराको बाक्लो बसोबास रहेको उक्त राज्यमा ४ दिने महोत्सव सुरू भएको हो । एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा …

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ३५ वटा चलचित्र चयन : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । ‘नेपाल–अमेरिका फिल्म फेस्टिभल–२०८१’ यही ७ असारबाट चार दिनसम्म अमेरिकामा आयोजना हुने भएको छ । यो महोत्सब सन् २०१७ देखि आयोजना हुँदै आएको हो । -

नेपाल-अमेरिका फिल्म फेस्टिभलको ‘लाइनअप’ घोषणा, १२ देशका ३८ फिल्म

काठमाडौं । नेपाल-अमेरिका फिल्म फेस्टिभल २०२२ को लाइनअप सार्वजनिक भएको छ । जुन २३ देखि २६ सम्म हुने फेस्टिभल भौतिक र भर्चुअल दुवै रुपमा आयोजना हुनेछ । विक्रम सापकोटा निर्देशित नेपाली फिल्म ‘हल्कारा’को प्रिमियरसँगै फेस्टिभल सुरु हुने भएको छ । अन्तिम दिन नेपालमा छायांकन गरिएको माइकल ब्राउन निर्देशित ‘ब्रिक म्युल’ प्रदर्शन हुनेछ । फेस्टिभलमा १२ […]

नेपाल-अमेरिका फिल्म फेस्टिभल जुन २३ देखि हुने

२ चैत, काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौं संस्करण आगामी जुन २३ देखि २६ सम्म अमेरिकाको वासिङ्टन डीसीमा हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा सहभागिताका लागि आवेदन खुला गरिएको छ । महोत्सवमा नेपाली फिचर […]