स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि १६ जेठ ०६९ मा उपराष्ट्रपति नन्दकिशोर पुन चाबहिलस्थित ओम अस्पताल भर्ना भए । डा. भुवन कोइरालाको टिमले परीक्षण गर्ने क्रममा दुवै मिर्गौलामा समस्या देखिएपछि उनलाई तुरुन्त जोरपाटीको नेपाल मेडिकल कलेज …
मान्छे किन विदेश जान्छ भनेर एआइलाई प्रश्न राख्यो भने त्यहाँ विभिन्न १२ वटा कारणहरु देखाउँछ । जसको सुरुवाती बुँदामा घुम्न र नयाँ-नयाँ ठाउँमा रमाउन भन्ने उल्लेख छ । अनि त्यही एआईलाई मान्छे किन नेपालबाट विदेश जान्छ भन्ने प्रश्न राख्यो भने पहिलो बुँदामै लेखेको छ जागिरको अवसर खोज्नका लागि । यो एआईले संश्लेषण गरेको उत्तर मात्रै […]
मुलुकमा रोजगारी नपाएर विदेश जाने युवाको संख्या प्रत्येक वर्ष बढ्दै गएकोमा महिला पनि थपिएका छन् । पछिल्लो पाँच वर्षको तथ्यांक मात्र हेर्ने हो भने कामका लागि विदेश जाने महिलाको संख्या दोब्बरभन्दा धेरै भएको छ । पाँच वर्षअघि विदेश जाने महिलाको संख्या विदेश जाने कुल संख्याको ५ प्रतिशत रहेकोमा अहिले ९.२ प्रतिशत पुगेको छ । तथ्यांकमा […]
काठमाडौं, असोज १३ । संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन्। विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्चमा कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्। अरूलाई पठाएर हुने कार्यक्रममा पनि मन्त्री र सचिवहहरू आफैं […]
काठमाडौं । संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन् । विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्चमा कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्। अरूलाई पठाएर हुने कार्यक्रममा पनि मन्त्री र सचिवहहरू आफैं विदेश […]
राज्यकोषमा करोडौंको व्ययभार थोपर्दै मन्त्री, सचिव तथा उच्च पदस्थको विदेश भ्रमणमा लर्को लाग्न थालेको छ । यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले आफ्नै निर्णयविपरीत दर्जनौं विदेश भ्रमणको स्वीकृति दिँदै आएको छ ।गत २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ११ वटा भ्रमण दलको विदेश घुमफिरलाई स्वीकृति दिएको थियो । त्यसअघि भदौमा मात्रै पाँच विदेश भ्रमण स्वीकृत भइसकेको छ । २० भदौसम
विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त भएका छन् । नेपालका लागि भारतीय राजदूत रहेका क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो ।अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् । क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । नेपाल आउनुअघि क्वात्राले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।
काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिव नियुक्त गरेको छ।भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको हो। वर्तमान विदेश सचिव हर्षवर्द्धन श्रृंगला आगामी अप्रिल ३० मा सेवा निवृत्त भएपछि क्वात्राले जिम्मेवारी सम्हाल्ने छन्।सन् १९८८ मा विदेश सेवा प्रवेश गरेका क्वात्रा झण्डै तीन वर्षअघि नेपालका लागि राजदूत नियुक्त भएका थिए। उनी विदेश सचिव भएपछि भारतले नेपालका लागि नयाँ राजदूत पठाउनेछ।
नयाँ दिल्ली– भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काको भ्रमण गर्ने भएका छन् । यही अक्टोबर २ देखि ५ सम्म उहाँले श्रीलङ्काको भ्रमण गर्ने तय भएको विदेश मन्त्रालयले जनाएको छ । भारतको निकट छिमेकी श्रीलङ्कालाई महत्व दिएर भारतका विदेश सचिवले भ्रमण गर्न लागेको भएको जनाइएको छ ।“छिमेकी प्रथम” भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको […]