बर्दिया । अतिरिक्त हुलाक कार्यालय बर्दियाका कर्मचारीले गरेको आन्दोलन थप चर्किन थालेको छ् । सरकारले हालै प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक सेवा खारेजी गर्ने घोषणाको बिरोध गर्दै कर्मचारी आन्दोलित भएका हुन् । बिभिन्न ७ वुँदे माग राख्दै अतिरिक्त हुलाक कर्मचारी एशोसियसन बर्दियामार्फत उनीहरु आन्दोलनमा उत्रिएका हुन् । केन्द्रिय अतिरिक्त हुलाक सेवाको परिपत्र अनुसार कर्मचारीको […]