नेपाल बैंकद्वारा जाजरकोट भूकम्पपीडितका लागि ५० लाख हस्तान्तरण

नेपाल बैंक लिमिटेडले जाजरकोट भूकम्प प्रभावितका लागि ५० लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको...