नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसरको प्रमुखमा एसएसपी उत्तमराज सुवेदी र अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापालाई जिम्मेवारी दिएको छ ।   प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका प्रवक्ता समेत रहेका सुवेदी ...

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विभागका ७ शाखा प्रमुखको जिम्मेवारी हेरफेर, को-कहाँ?

स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ। महानिर्देशकस्तरीय निर्णय अनुसार ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर  बुधबार भएको हो।

एमाले सचिवालय बैठक : नेताको जिम्मेवारी हेरफेर

नेकपा (एमाले)ले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हेरफेर गरेको हो । एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गर्नुभएको विज्ञप्तिअनुसार बैठकले वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई पार्टीका ३३ वटा केन्द्रीय विभागलाई कामको प्रकृतिका आधारमा समूह बनाई ती समूहको …

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् । मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए । यसअनुसार औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण […]

विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ।...

विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ।...

गण्डकी सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यस अघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहेको छै

स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

सरकारले स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।  स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै ५ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । लामो समयदेखि  रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी डा.सन्जयकुमार ठाकुरले पाएका छन् ।राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक ठाकुरलाई महाशाखाको जिम्मेवारी दिइएको हो । यस्तै, डा.ठाकुरको ठाउँमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकी सचिव रिता जो

नेकपा (एमाले) कञ्चनपुरमा जिम्मेवारी हेरफेर

कञ्चनपुर : (नेकपा  एमाले) कञ्चनपुरले विभिन्न विभागका जिम्मेवारी हेरफेर गरेको छ। एमाले जिल्ला कमिटीको बैठकले वडा अधिवेशनको पूर्व-सन्ध्यामा विभाग र जनसंगठनमा जिम्मेवारी हेरफेर गरी बाँडफाँट गरेको छ।मदन आश्रित स्मृति सदनमा आयोजित बैठकले बिभाग र फाँट प्रमुखमा नयाँ जिम्मेवारी तोक्दै बाढी पहिरो पीडितहरूका समस्यालगायत विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षणसमेत गराएको हो।विधानमा व्यवस्था भएबमोजिम पार्टी स्कुल विभाग प्रमुखमा वीरबहादुर थापा, संगठन विभाग प्रमुखमा सुरेन्द्र विष्ट, प्रचार विभाग प

दुई मन्त्रीको जिम्मेवारी हेरफेर

जनकपुर । प्रदेश नं. २ को मन्त्रीमण्डल हेरफेर भएको छ । मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन् । राउतले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादव र अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका हुन् । तीन दलको सरकार रहेको प्रदेश नं. २ मा […]

माओवादी केन्द्रको विद्यार्थी संगठनमा जिम्मेवारी हेरफेर

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। एमालेसँगको पार्टी एकता भंग भएपछि पहिलोपटक बसेको क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।...