काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरेपछि राष्ट्रपति पद आ–आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस र नेकपा एमाले भित्री तयारीमा जुटेका छन् । प्रतिनिधि सभाको पहिलो ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले आफ्नै उम्मेदवार उठाउने बताइसकेका छन् । त्यसका लागि तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सहयोग गरेको खण्डमा मात्रै […]