काठमाडौं, ३० साउन । प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ मा भएपछि नयाँ सरकारको मात्र टुंगो लाग्दैन नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको पनि टुंगो लाग्छ । यसमा चुनावी नतिजा र दलहरुबीचको सहमतिले असर गर्छ । देश गणतन्त्रमा गएपछि संविधान बमोजिम प्रतिनिधि सभाले राष्ट्रपति र उपराष्ट्रपति चयन गरेको थियो । पहिलो राष्ट्रपतिका रुपमा डा. रामवरण यादव र उपराष्ट्रपतिका […]