काठमाडौँ । सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै गुरुङले निर्वाचनसम्बन्धी कार्य तालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग गरेका हुन् । उनले भने, ‘सरकारले मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ । प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५ […]