काठमाडौं, भदौ १७ । माओवादी केन्द्रका स्थाई कमिटी सदस्य देव गुरुङले शिक्षामा पश्चिमा प्रभाव नरोके आगामी ५० बर्षमा मुलुक नै नरहन सक्ने गम्भिर खतारा उत्पन्न हुन सक्ने कुरा बताउनु भएको छ । अखिल (क्रान्तिकारी)ले आगामी सम्मेलनको शैक्षिक कार्यदिशा तय गर्न बिहीबार काठमाडौंमा पूर्व विद्यार्थी नेताहरुकासँग गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले त्यस्तो औल्याएउनुभयो । गुरुङले […]