एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप : एपिएफलाई दोस्रोपटक उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ दोस्रोपटक...

एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपीएफले जितेको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो।   एपीएफले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। आर्मीले दिएको १८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट क्षतिमा पूरा गरेको हो। आर्मीका लागि भुवन कार्कीले अर्धशतक…

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । उपविजेता आर्मीले रु पाँच …

प्रिन्सलाई दोस्रो प्रधानमन्त्री कप ब्याडमिन्टनको उपाधि

१ वैशाख, काठमाडौं। योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ  ब्याडमिन्टन प्रतियोगितामा पुरुष सिङ्गल्सतर्फको उपाधि रिभाइभ क्लबका  प्रिन्स दाहालले जितेका छन् । त्रिभुवन आर्मीका खेलाडी प्रिन्सले फाइनलमा नविनलाई २१–१७, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रिन्सले पहिलो सेटमा २१–१७ को जित निकाले । प्रतिस्पर्धात्मक पहिलो सेटमा एक समय नविनले कडा […]

भारतको हरियाणा स्पोर्ट्स क्लबलाई प्रधानमन्त्री कप महिला भलिवलको उपाधि

आठौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्ट्स क्लबले हात पारेको छ । नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा सोमबार सम्पन्न फाइनल खेलमा हरियाणाले पुलिसलाई सोझो सेटमा पराजित गरि उपाधि...

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि एपीएफ क्लबले जितेको छ ।  बुधवार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको प्रहरी भने ७ विकेटको क्षतिमा १३६ रनमै समेटियो । उपाधिसँगै एपीएफले पाँच लाख नगद पुरस्कार पाएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

काठमाडौं : सशस्त्र प्रहरी वल (एपिएफ) क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो।धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई सात विकेटले हराउँदै एपिएफ च्याम्पियन भएको हो। उपाधि जितेसँगै एपिएफले नगद ५ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ।उपविजेता भएको प्रदेश १ ले नगद ३ लाखसहित ट्रफी र मेडल पाएको छ। एपि

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

नेपालगन्ज- डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलको चुनौतीलाई समाप्त पार्दै एपीएफल नेपालगञ्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ ।नेपालगञ्ज कभर्डहलमा सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरेका छन् । एपिएफले पुलिसलाई २५–२२, २५–२३ र […]

प्रधानमन्त्री कप क्रिकेट : उपाधि उचाल्ने आर्मी र एपीएफको दाबी

शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइलनलबाट उपाधि उचाल्ने विभागीय टोलीद्वय एपीएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विद्यालयको मैदान परिषरमा शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन्