संघीयता बलियो बनाउन प्रहरी समायोजन गर्नुपर्छः सांसद यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संघीयतालाई बलियो बनाउन प्रहरी समायोजन गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा उनले प्रहरी प्रशासनलाई संघको मातहत राखेर संघीयता बलियो नहुने बताए। उनले प्रदेशमातहत प्रहरी प्रशासन नदिएर संघीयता बद्नाम भएको भन्दै संघीयतालाई बलियो बनाउन प्रदेशलाई प्रहरी दिनुपर्ने बताए। उनले संघीयतालाई मजबुत बनाउने काम सरकारको भएको पनि […]