चिली र उरूग्वेले १-१ को बराबरी खेल्दै अंक बाँडे

एजेन्सी।कोपा अमेरिका कप फुटबलमा उरुग्वे र चिलीले १-१ गाेलको बराबरी खेल्दै अंक बाँडेका छन्।एरिना पन्तानल ब्राजिलमा सम्पन्न खेलमा एडवार्डो भार्गासले २६औं मिनेटमा गरेको गोलबाट चिलीले अग्रता लिएको थियो।तर ६६औं मिनेटमा चिलीका अर्टुरो भिडालले आत्मघाती गोल गोल गरेपछि उरूग्वेले बराबरी गरेको हो।बराबरीसँगै समूहमा ५ अंक जोडेको चिली समूह 'ए'को दोस्रो स्थानमा छ भने एक अंक रहेको उरुग्वे तालिकाको चौथो स्थानमा छ।

सम्बन्धित सामग्री

कोपा अमेरिका : चिली र उरुग्वेले खेले बराबरी

८ असार, काठमाडौं । कोपा अमेरिका फुटबल अन्तर्गत समूह बी को खेलमा चिली र उरुग्वेले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दोस्रो हाफमा अर्टुरो भिदालले आत्मघाती गोल गरेपछि चिलीले अंक बाँडेको हो । ब्राजिलको एरेना …

आत्मघाती गोल गर्दा उरुग्वेसँग बराबरीमा रोकियो चिली

कोपा अमेरिकाअन्तर्गत समूह 'ए' को खेलमा चिली र उरुग्वेले १-१ गोलको बराबरी खेलका छन्।  मंगलबार विहान सकिएको खेलमा चिलीले आफ्नो पोस्टमा गोल गर्दा बराबरीमा रोकिन बाध्य भएको हो।

कोपा अमेरिका : उरुग्वे र चिली बराबरीमा रोकिए

काठमाडौं : कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले बराबरी खेलेका छन्। आज विहान भएको खेलमा चिली र उरुग्वेले एक एक गोलको बराबरी खेलेका हुन्। समूह एमा रहेका दुई टोलीले एक एकको बरारीमा रोकिएका हुन्।चिलीका लागि खेलको २६ औँ मिनेटमा इडुड्रो भड्रासले गोल गर्दै  अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्यले अग्रता लिएको चिलीले दोस्रो हाफको ६६औँ मिनेटमा अटुरो भिडालले आत्मघाती गर्दै उरुग्वेलाई बराबरी ल्याउने अवसर दियो। त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन सकेन। समूह ए मा रहेको चिलीको ३ खेलबाट प

आत्मघाती गोल खाएपछि उरुग्वेसँग बराबरीमा रोकियो चिली

एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत चिली र उरुग्वेले बराबरी खेलेका छन् । मंगलबार बिहान ब्राजिलको एरेना पान्टनाल मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

कोपा अमेरिका : आत्मघाती गोलपछि चिली उरुग्वेसँग बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१  गोलको बराबरी खेलेका छन् । बिहान सकिएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले  गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो । चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् । आज विजयी भएमा दुवै टोली शीर्ष स्थानमा पुग्नेछन् ।

कोपा अमेरिका: बराबरीमा रोकियो अर्जेन्टिना

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। ओलम्पिक स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली बराबरीमा रोकिएका हुन्। खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा अघि रहेको अर्जेन्टिनासँग चिल्लीले दोस्रो हाफमा बराबरी गर्‍यो। खेलको…

कोपा अमेरिकाः आज राति अर्जेन्टिना र चिली भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत आजराति अर्जेन्टिनाले चिलीको सामना गर्दैछ। ओलम्पिक रंगशाला ब्राजिलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेबाट सुरु हुनेछ। हालैमात्र भएको विश्वकप छनोटअन्र्तगतको खेलमा यी दुई टोलीले एक÷एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। त्यस्तै दोस्रो खेलमा भोलि बिहान ५ः४५ बजे पराग्वे र बोलिभिया भिड्दै छन्।

बोलिभियासँग चिलीको बराबरी

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा चिलीले बोलिभियासँग बराबरी खेल्दै अंक बाँडेको हो । चिलीले बोलिभियासँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेका चिली र बोलिभियाले दोस्रो हाफमा गोल गरे । खेलको ६९औँ मिनेटमा इरिक पुल्गरले गोल...

अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

काठमाडौं। विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।आज बिहान भएको खेलको २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर ३६ औं मिनेटमा चिलीका एलेक्सिस सान्चेजले बराबरी गोल फर्काए।बराबरीपछि अर्जेन्टिना ५ खेलबाट ११ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने चिली छैठौं स्थानमा छ।शीर्ष स्थानको ब्राजिलको ४ खेलबाट १२ अंक छ।