काठमाडौं : मन्त्रिपरिषद्को विस्तारसँगै माओवादीबाट मन्त्री बनेकाहरु पनि जिम्मेवारी हेरफेर हुने भएको छ। माओवादीले गृह मन्त्रालय पाउने पक्कापक्की हुँदा सञ्चार मन्त्रालय भने गुमाउने भएको छ।
अहिले माओवादीबाट सञ्चारमन्त्री रेखा शर्मा छिन्। उनलाई सामान्य प्रशासनमा पठाउने तयारी भएको बताइएको छ। यद्यपि अमेरिकी प्रस्ताव नमान्दा उनको मन्त्री पद हेरफेर हुन लागेको बताइन्छ। नेपालको फाइभजी परियोजनाबाट चिनियाँ…