कृषिप्रधान देश नेपाल अझै धानमा परनिर्भर

नेपाल कृषिप्रधान देश हो । विश्वमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । नेपालका अधिकांश जनसंख्या प्रमुख रूपमा कृषि पेसामा आबद्ध छन् । कृषि पेसामा आबद्ध किसानहरूका लागि मुख्य सिजन यही हो अर्थात् असार–साउन वा वर्षायाम किसानहरूका लागि एकदमै व्यस्त समय हो । यो समयमा प्रमुख रूपमा धानखेती गरिन्छ । धानखेतीका लागि यो एकदमै अनुकूल समय […]