संसदमा प्रतिपक्षी एमालेको अडान, मन्त्रीलाई बर्खास्त गर्नुपर्ने बटमलाइन

प्रतिपक्षी एमालेले तीन मन्त्रीको बर्खास्तीको माग राखेर आज पनि संसदमा अवरोध गरेको छ ।

सम्बन्धित सामग्री

एमालेको बटमलाइन : संसदीय समिति गठन र अर्थमन्त्री बर्खास्त

काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन र मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ ।  आफूहरूले यी दुई माग प्रस्तुत गरेको एमालेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । “हाम्रो माग अर्थमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने र उनलाई बर्खास्त गर्नुपर्ने भन्ने हो ।...