राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेका छन् । सोमबार पुरानो बानेश्वरस्थित तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका लिङ्देनले रक्तदान गरेका हुन् । यो उनको ८१ औं रक्तदान हो । समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले जीवनका आनन्ददायक क्षणमध्ये एक रक्तदान गर्दाका क्षण हुने गरेको बताए । ‘रगतदान गरेर कसैको जीवन बचाउने कुराले मलाई आनन्दित मात्रै बनाउँदैन भावुक पनि बनाउँछ लिङ्देनले भने &rsqu