संकटमा ऋषि सुनक, आफु निकट मानिएका एकमन्त्रीले दिए राजीनामा !
लण्डन । बेलायतको राजनीतिमा विगत केही महिनादेखि निकै उथलपुथल भइरहेको छ । देशमा राजनीतिक अस्थिरता बढेको छ । मुद्रास्फीति र रुसयुक्रेन युद्धले बेलायतको स्थिति बिग्रिएको छ।
भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतका प्रधानमन्त्री नियुक्त भएका छन्। बेलायतका राजा चार्ल्सले आज उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले जनाएको छ। सोमबार कन्जर्भेटिभ पार्टीको नेता चयन भएका सुनकले आज बकिङ्घम प्यालेसमा राजा चार्ल्ससँग औपचारिक भेट गरेका थिए। उनी बेलायतको ५७ औँ प्रधानमन्त्री हुन्। लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट […]
लन्डन । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय […]
The post भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भारतीय मूलका सुनक बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको हो ।
प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनक प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।
ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय प्रधानमन्त्री बन्नुभयो ।
औपचारिक रुपमा आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ ।
बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको बेला सुनकले कार्यभ...
बेलायतको ५७ औँ प्रधानमन्त्रीमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक हुने पक्का भएको छ । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चयन भएका सुनक बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू प्रधानमन्त्री बन्ने भएका हुन्।यसअघि नयाँ प्रधानमन्त्रीको रेसमा चर्चा भएका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार साँझ आफू प्रतिस्पर्धाबाट बाहिरिएका थिए भने अर्की दाबेदार नेतृ पेनी मोर्डन्टले पनि एकसय सांसदको समर्थनको मापदण्ड पूरा गर्न नसकेपछि अन्तिम समयमा दाबेदारी फिर्ता गरेसँगै सुनकको बाटो खुलेको हो।यसअघि डेढ म
लिज ट्रसले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन्। बोरिस जोन्सनपछि पेन्नी मोर्डनटले पार्टीभित्र प्रधानमन्त्री बन्न हुने प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेसँगै ऋषि बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ।
आफूले लागू गरेको आर्थिक नीतिको चर्को आलोचना भएपछि ट्रसले राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्री…
ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्नु हुने भएको छ । बेलायतको सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै ४२ वर्षीय सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । कन्जर्भेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी दिनुभयो ।
गएको हप्ता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जर्भेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय सम...
७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ […]
काठमाडौँ । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस् जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरूप नचलेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठिक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि हामीले सङ्घर्ष […]
२२ असार, काठमाडौं । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि […]