देशभर आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मे

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सत्ता गठबन्धनले बागी उम्मेदवारलाई समयभित्रै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ। पछिल्लो २४ घण्टामा बाढीपहिरोका कारण देशभर १७ जनाको मृत्यु हुँदा १५ जना घाइते भएकाछन्। थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएको साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक १६.०६ अंकले घटेको छ।

स्थानीय तह निर्वाचन : हालसम्म कुन दलले कति उम्मेदवारी फिर्ता लिए ?

काठमाडौं । यही महिनाको ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारी दर्ता दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । स्वतन्त्रपछि सबैभन्दा बढी फिर्ता लिनेमा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका उम्मेदवारहरु छन् […]

‘गठबन्धनको ह्वीप मतदाताले मान्दैनन्, एमालेले ५० लाख बढी मत ल्याउँछ’

१८ वैशाख, काठमाडौं । महानगर र उपमहानगर पालिकामा नेकपा एमालेविरुद्ध सत्तागठबन्धनले साझा उम्मेदवार उठाएको छ । देशभर गठबन्धन नभए पनि एमालेसँग तालमेल नगर्न गठबन्धनको निर्देशन छ । तर लगभग एकल प्रतिस्पर्धामा उत्रिएको एमालेका सचिव योगेश भट्टराई भने गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गर्छन् । गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन […]

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।...

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व बागी उम्मेवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । बिहिबार एक अपिल जारी गर्दै देउवाले पार्टी र गठबन्धनका उम्मेदवारबिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो । देउवाले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका […]

गठबन्धनलाई विजयी गराउन प्रधानमन्त्रीको आग्रह, बागी उम्मेदवारी फिर्ता लिन अपिल

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धन दललाई विजयी गराउन आम मतदातालाई आग्रह गरेका छन्।बिहीवार विज्ञप्ति जारी गरी देउवाले लोकतन्त्रविरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न पाँचदलीय गठबन्धन बनेको भन्दै यसको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। ‘पाँच दलका बिचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्र

देशभर वडा तहसम्म तालमेलमा जुट्यो गठबन्धन

काठमाडौं, १४ वैशाख । पाँच दलीय सत्ता गठबन्धन स्थानीय चुनावमा देशभर वडा तहसम्म तालमेलमा जुटेको छ । आज बैठक बसेर गठबन्धनको निर्णय विपरित गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने सहमति बनाएसँगै तालमेलमा जुटेका हुन् । अब उम्मेदवारी दर्ता गरेको भएपनि फिर्ता गराएर पालिकाका वडा तहसम्म बाँडफाँटको समझदारी गर्ने निर्णय गरेका छन् । […]

स्थानीय तह निर्वाचन २०७९: गठबन्धनले बागीलाई फकाउने, नमाने कारबाही गर्ने

सत्ता गठबन्धन दलले पार्टीको निर्णयविपरीत स्थानीय तहमा उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाई–बुझाई गर्ने, फकाउने र त्यति गर्दा पनि उम्मेदवारी फिर्ता नलिए अनुशासनको कारबाही गर्ने नीति लिएका छन् । त्यसका लागि दलहरूले देशभर कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर तथ्यांक संकलन थालेका छन् ।