सैनिक आवासीय महाविद्यालय ‘ए’ र मोक्सदा स्कुलले प्रधानसेनापति अन्तरस्कुल ट्वान्टी–२० क्रिकेटमा लगातार दोस्रो जित पाएका छन् । घरेलु टोली सैनिकले नेपाल पुलिस स्कुललाई १ विकेट र मोक्सदाले सैनिक आवासीय ‘बी’ लाई ८ विकेटले हराए ।
चुनावमा जित हासिल गरेपछिको आफ्नो पहिलो सम्बोधनमा शेख हसिनाले आतंकवादी संगठनसँग सम्बन्ध भएका संगठनहरू अवैध गतिविधिमा लागेको र चुनावदेखि डराएको आरोप लगाएकी छन् ।
काठमाडौं– बेलायतले युक्रेनमा रुसले झण्डै एक तिहाइ सैनिक गुमाएको जनाएको छ । बेलायती सैनिक जासुसी निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी आक्रमणको गति सुस्ताएको छ भने रुसी फौज निर्धारित कार्यतालिकाभन्दा धेरै पछाडि छन् । ‘प्रारम्भिक रुपमा ससाना प्रगति गरेपनि पछिल्लो महिनामा रुसले ठूलो भूभागमा जित हासिल गर्न सकेको […]
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएर जित घोषणा गरेको भोलिपल्ट सोमबार गरेको सम्बोधन अमेरिकी राष्ट्रपति बाइडेन आफ्नो निर्णयको पछि रहेको बताएका हुन् । काबुल विमानस्थलमा अमेरिकी सैनिक विमानमा त्रस्त अफानीहरुको भिड, अस्तव्यस्ताले अफगानिस्तानमा अमेरिकाको सीमितता प्रदर्शित गरेको छ । आफ्नो राष्ट्रपतीय शासनकालको […]
नेपालगन्ज : लुम्बिनी प्रदेशको धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।विहीबार भएको खेलमा धम्बोझीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० गोलले पराजित गरेको हो। खेलमा निसान लिम्बुले ह्याट्रिक गरे । उनले ९,३५ र ८८ औं मिनेटमा गोल गरे ।जितसँगै धम्बोझीले लगातार दुई खेल जितेर ६ अंक जोडेको छ । चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ सम
४ चैत, नेपालगञ्ज । सुदुर पश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगऔ२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई …
प्रधानसेनापति अन्तर विद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जेम्स स्कुल र राजन मेमोरियलले विजय हासिल गरेका छन् । सैनिक आवसीय महाविद्यालयको मैदानमा जेम्सले लाइसमलाई १ सय ५५ तथा राजन मेमोरियलले मल्पीलाई ९५ रनले पराजित गरेका हुन्।
डिएभी र हार्टल्यान्ड स्कुलले भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा जारी प्रधानसेनापति अन्तरस्कुल टी–ट्वान्टी क्रिकेटमा बुधबार जित निकालेका छन् । डिएभीले इपिएसलाई ८ तथा हार्टल्यान्डले बेबिलोनलाई ४ विकेट पराजित गरेका हुन् ।