थाइल्यान्डका जनताले सैनिक समर्थित शासन व्यवस्थालाई अस्वीकार गरेका छन्। आइतवार भएको मतदानमा सत्तारुढ सुनाइटेड थाइ नेश्नल पार्टीलाई मतदाताले अस्वीकार गरेका हुन्।
थाइल्यान्डको निर्वाचन आयोगका अनुसार निर्वाचनबाट मुभ फर्वाड पार्टी पहिलो दल बनेको छ। सो पार्टीले ११२ क्षेत्रमा जित निकालेको छ भने ३९ 'पार्टी लिस्ट' सिट जितेको छ। दोस्रोमा फिउ थाइ…