२५ पुस, काठमाडौं । अपवादलाई छाड्ने हो भने मानिस सुतिरहेको बेला ओछ्यानबाट सामान्यतः खस्दैन । ओल्टे-कोल्टे फर्कन नसक्ने साँघुरो ओछ्यानमा सुत्दा पनि मानिस हतपत ओछ्यानबाट लड्दैन । बिरामी कुरिरहेको बेला अस्पतालको बेञ्चमा वा काम गर्दागर्दै कार्यस्थलका साँघुरा स्पेशमा सुतिरहेको मानिस लड्दैन । निदाएको मानिस घुर्छ, निद्रामै कुरा गर्छ, हाँस्छ, रुन्छ वा अनेकौं गतिविधि गर्छ तर ओछ्यानबाट […]