नेपालमा १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ जना निको भएसँगै सक्रिय संक्रमित १४ जनामा झरेका हुन्।

सम्बन्धित सामग्री

१५ जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८ सय ३५ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।आज ७५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।नेपालमा हाल १५ वटा जिल्लामा सक्रिय संक्रमित शून्य रहेका छन्। जसमा सं

देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित

नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमित कति छन्?

नेपालमा हाल  जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला कति?

नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

नेपालमा कति छन् कोरोनाका सक्रिय संक्रमित?

देशभर १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिमध्ये होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघे

नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० हजार ९७ जना सक्रिय संक्रमित पुगेका छन् । त्यसमध्ये अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् ।  देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ सयबढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुग्यो

काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको […]

देशभर १४ हजार सक्रिय संक्रमित

काठमाडौं । नेपालमा हालसम्म सक्रिय संक्रमित संख्या बढेर १४ हजार ३ सय ४० पुगेको छ । पछिल्ला केही दिनयता संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको हो । सक्रिय संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या पनि बढेको छ । हाल आईसीयूमा १ सय १० र भेन्टिलेटरमा २५ जना उपचाररत छन् । […] The post देशभर १४ हजार सक्रिय संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका १० जिल्ला

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित १० जिल्लामा रहेको जनाएको छ। ती १० जिल्लामा काठमाडौं, ललितपुर, बागलुङ, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, सुनसरी, चितवन र काभ्रेपलाञ्चोरक रहेका छन्। यी जिल्ला सक्रिय संक्रमित बढी रहेका कारण जोखिम पनि बढी रहेको जनाइएको छ।