नेपालमा हाल जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।
नेपालगञ्ज – बाँकेमा कोरोनाका सक्रिय संक्रमित दुई जनामा झरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लामा अब कोरोना सक्रिय संक्रमित दुई जना पुरुषमात्रै रहेका छन् । कोरोना संक्रमण दर घटिसकेको छ भने संक्रमित शून्यतिर झर्दै गइरहेको छ । शुक्रबार जिल्लामा सय जनाको परीक्षण हुँदा ५ जनालाई कोरोना देखिएको थियो । […]
नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० हजार ९७ जना सक्रिय संक्रमित पुगेका छन् । त्यसमध्ये अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् ।
देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् ।
जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कार...
काठमाडौं। देशका ४५ वटा जिल्लामा कोभिड–१९ का पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का तीन, प्रदेश २ का ८, बागमतीका १२, गण्डकीका ४, लुम्बिनीका ९, कर्णालीका २ र सुदुरपश्चिमका ६ जिल्लामा हाल पाँच सय बढी सक्रिय संक्रमित रहेको देखिएको हो। अन्य १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित रहेका छन्।