काठमाडौं । नेपालमा हालसम्म सक्रिय संक्रमित संख्या बढेर १४ हजार ३ सय ४० पुगेको छ । पछिल्ला केही दिनयता संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको हो । सक्रिय संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या पनि बढेको छ । हाल आईसीयूमा १ सय १० र भेन्टिलेटरमा २५ जना उपचाररत छन् । […]
The post देशभर १४ हजार सक्रिय संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक.