चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले संगठित अपराधले विकासमा बाधा पुगेको बताएका छन्। रत्ननगर उद्योग वाणिज्य संघ चितवनको १९ औँ साधारणसभाको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री थापाले यसलाई निस्तेज पार्न नयाँ सुरक्षा नीति ल्याउने तयारीमा सरकार लागेको समेत बताए।
औद्योगिक क्षेत्रको सुरक्षाका लागि संगठित अपराध न्यून...