RajdhaniDaily.com | भक्तपुर । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर रातिदेखि हिरासतमा राखेको छ । हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईंले आन्दोलन गर्ने -
गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी-दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ देखि भोलिपल्ट बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । […]
RajdhaniDaily.com | काठमाडौं । मुग्लिन-नारायणगढ सडकअन्तर्गत नाम्सी नयाँ पुलमा ढुंगा खस्दा यातायात एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरले आज (सोमबार) बिहान ७:४० बजे दिएको -
आइसको आन्तरिक तथ्याङ्कअनुसार, जुलाई महिनामा दोस्रो ट्रम्प प्रशासनअन्तर्गत आप्रवासीहरूलाई हिरासतमा लिने दरले नयाँ रेकर्ड कायम गरेको छ। एजेन्सीले विमानस्थल, अध्यागमन चेक-इन कार्यालय र अमेरिकाभरका विभिन्न समुदायहरूमा आफ्ना कारबाहीलाई तीव्र पारेको छ। होमल्यान्ड सेक्युरिटीको प्रारम्भिक तथ्याङ्कअनुसार, गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको वा भिसाको अवधि सकिएपछि पनि बसेको जस्ता अध्यागमन नियम उल्लङ्घनको आरोपमा गत महिना ४६,००० भन्दा […]