गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमा एमसीसी संसदबाटै पारित हुने विश्वास पनि व्यक्त गरेका छन् । शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले एमसिसी देश र जनताकै लागि भएको...
काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् । राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
काठमाडौं, ११ साउन । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । नेता श्रेष्ठलाई भेट्न गृहमन्त्री खाँण आज उनको निवास पुगेका थिए । सो भेटवार्तामा नागरिकता विद्येयकको विषयमा छलफल भएको बुझिएको छ । यसको अलावा राष्ट्रिय राजनीतिको बारेमा समेत कुराकानी भएको थियो । श्रेष्ठले सरकारले ल्याएको नागरिकतासम्बन्धी विद्येयकको […]
काठमाडाैँ- गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीको बिदाइ गरेका छन्। गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका ११३ हजयात्रीलाई बिदाइ गरेका छन्। यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो। हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै […]
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् । नागरिकता विधेयक द्रुत गतिमा अघि बढाउने सहमतिका लागि कानुनमन्त्रीसहित गृहमन्त्री खाँण बालकोट पुगेका हुन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूसँग पनि नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल गरेका थिए । सरकारले बजेट पारित भए […]
काठमाडौँ,२७ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज पूजा आराधना गरेका छन् ।सो अवसरमा उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए । गृहमन्त्री खाणले मन्दिरका गुरु स्वामी लोकानन्द महाराजलाई भेट गरी मन्दिरको अवस्थाबारे जानकारीसमेत लिएको गृहमन्त्रीका स्वकीयसचिव विजेश न्यौपानेले जानकारी दिए ।गृहमन्त्री खाणसँगै बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार […]
गृहमन्त्री बालकृष्ण खाँणले सिके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिसँग छलफल गरेका छन् । गृहमन्त्री खाँणसँग उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताएका छन् । ‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले भने, ‘माग जायज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नुभएको छ ।’ -न्युज कारखाना &nbs
काठमाडौः कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणले पाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई आफ्नो अनुपस्थितिमा जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै छन्। उनी कार्तिक १८ गते मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ।
गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी दिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकेको छ।
प्रधानमन्त्री देउवा नोभेम्बर १…
काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत क्वत्राबीच बुधबार साँझ ५ः०५ बजेदेखि ५ः४० बजेसम्म भेट भएको हो। नवनियुक्त गृहमन्त्री खाँणले बुधबार मात्र पदभार ग्रहण गरेका हुन्।